बीमा कम्पनीका कर्मचारीहरुले आधारभुत तालिमै पाउदैनन्, कागजी प्रतिवेदनमा सबै दक्ष !

काठमाडौं । शाखाको क्षमता बढाउने नीतिको विरोध गर्ने बीमा कम्पनीहरु आफ्नै कर्मचारीको क्षमता बढाउन तर्फ भने खासै चासो राख्दैनन् । बीमा कम्पनीका प्राय कर्मचारीले आफ्नो जागिरे जीवनमा खासै उपलब्धी पुर्ण हुने गरी तालिम तथा क्षमता बढाउने कार्यक्रममा सहभागी हुनै पाउदैनन् । केन्द्रिय कार्यालयका केहि कर्मचारीहरुले विभिन्न तालिम तथा सेमिनारमा सहभागी हुने मौका पाए पनि शाखा … Continue reading बीमा कम्पनीका कर्मचारीहरुले आधारभुत तालिमै पाउदैनन्, कागजी प्रतिवेदनमा सबै दक्ष !