Prabhu Life Ad Final

काेराेना संक्रमितकाे संख्या थपिंदै, थप १ जनाकाे मृत्यु

IME PAY
IME Life

काठमाडौं । काेराेना (कोभिड–१९) बाट संक्रमित थप ७८ जनाकाे शनिबार परीक्षण(आरटी–पीसीआर र एन्टिजेन)काे क्रममा पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार उपचाररत संक्रमितमध्ये ५० जना निकाे भएर घर फर्किएका छन् ।

विगत २४ घण्टामा गरिएका २ सय २४ जनाकाे आरटी पिसिआर परीक्षणकाे क्रममा २० जनामा एसएआरएस सिओभी २ सङ्क्रमण देखिएको मन्त्रालयले शनिबारको नियमित विज्ञप्तीमार्फत् जानकारी गराएको छ । यसैगरी ९ सय २४ जनामा एन्टिजेन परीक्षण गरिएकाेमा ५८ जनामा संक्रमण पुष्टी भएकाे छ।

मन्त्रालयका अनुसार हाल, देशभर कोभिड-१९ का ३८३ सक्रिय संक्रमितहरू छन्। काेभिड १९ का कारण  पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । हालसम्म कोभिड–१९ का कारण नेपालमा १२ हजार २७ जनाको ज्यान गएको मन्त्रालयकाे तथ्यांक छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS