स्वास्थ्य बीमा कार्यक्रममा फर्जी दाबीकाे बाढी, बाेर्डले कारवाही नगर्दा प्राेत्साहन

काठमाडौं । स्वास्थ्य स‌ंस्थाहरूले झूठाे विवरण पेश गर्दै स्वास्थ्य बीमा दाबीवापतकाे रकममा लुट मच्चाउँदा स्वास्थ्य बीमा बाेर्ड समेत मतियार बनेकाे पाइएकाे छ। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आवद्ध स्वास्थ्य स‌ंस्थाहरूले नक्कली बिजक तथा उपचारकाे प्रमाण पेश गरेर दाबी भुक्तानी माग गरेकाे फेला पर्दा पनि बाेर्डले आँखा चिम्लिएर उन्मुक्ति दिएकाे हाे। स्वास्थ्य बीमा बाेर्डमा गत आर्थिक वर्ष … Continue reading स्वास्थ्य बीमा कार्यक्रममा फर्जी दाबीकाे बाढी, बाेर्डले कारवाही नगर्दा प्राेत्साहन