नेपाल पुनर्बीमा सहित ८ कम्पनीका १४ भन्दा बढि सञ्चालक अयोग्य, १५ दिन भित्रमा हट्नु पर्ने

काठमाडौं । बीमा ऐन २०७९ अनुसार हाल सञ्चालनमा रहेका बीमा कम्पनीहरुका दुई दर्जन भन्दा बढि सञ्चालकहरु अयोग्य देखिएका छन् । बीमा ऐनको दफा ५० को ‘ङ’ बमोजिम निर्जीवन बीमा कम्पनी, जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका १४ जना भन्दा धेरै सञ्चालकहरु पदबाट हट्नु पर्ने भएको हो । दफा ५० को ‘ङ’ मा ‘बीमक वा बैंक … Continue reading नेपाल पुनर्बीमा सहित ८ कम्पनीका १४ भन्दा बढि सञ्चालक अयोग्य, १५ दिन भित्रमा हट्नु पर्ने