Prabhu Life Ad Final

१४२ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक बढ्दै सक्रिय संक्रमितको संख्या

IME PAY
IME Life

काठमाडौं । आज नेपालमा एकैदिन १४२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट १४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट कुल १०७९ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये ३८१ जनामा परिक्षण गरिएको आरटी पीसीआरमा ४४ जना संक्रमित र ६९८ जनामा गरिएको एन्टिजेन परिक्षणमा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १६३ जना पुगेको छ भने आजै ४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS