IME Life

सबैको लघुवित्तको ब्याज सहित ऋण नतिरे लिलामी प्रक्रिया अघि बढाइने

SPIL
NIC ASIA

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले समयमै ऋण तिर्न ऋणीहरुलाई आग्रह गरेको छ । लघुवित्तले तोकेको समयमा ऋण नतिरेका अवस्थामा तीन पुस्ते नाम सार्वजनिक गरी लिलामी प्रक्रिया अघि बढाइने जनाएको छ ।

लघुवित्तको विभन्न शाखा कार्यालयबाट सामूहिक जमानीमा आधारित विना धितो कर्जा तथा धितो सुरक्षणका आधारमा विभिन्न शीर्षकमा कर्जा लिएका ऋणी सदस्यहरुले कर्जाको सावाँ, ब्याज रकम निर्धारित समयभित्र भुक्तानी नगरेको र भुक्तान गर्न पटक पटक लिखित रुपमै ताकेता गर्दा समेत वेवास्ता गरिएकोले अविलम्ब नियमित किस्ता तिर्न अनुरोध गरेको छ । यदि किस्ता नबुझाएको खण्डमा प्रचलित कानून बमोजिम कर्जा असुलिका लागि प्रक्रिया अघि बढाइने लघुवित्तले जनाएको छ ।

Prabhu
Crest

यस सूचना प्रकाशन भएपश्चात पनि ऋणीले वेवास्ता गरेका तीन पुस्ते विवरण सहित पत्रिकामा प्रकाशित गरी सुरक्षणमा रहेको धितोको लिलामी प्रक्रिया सुरु गरिने समेत लघुविले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS