IME Life

नवनियुक्त १७ मन्त्रीको शपथ ग्रहण आज हुने

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नयाँ नियुक्त भएका मन्त्रीहरुको शपथ ग्रहण आज हुने भएको छ । राष्ट्रपति कार्यालय शितलनिवासले नवनियुक्त मन्त्रीको शपथ ग्रहण आज दिउँसो ३ बजे हुने जनाएको छ ।

शपथ ग्रहण गर्नेमा नेपाली काँग्रेसबाट आठ मन्त्री, एकीकृत समाजवादीबाट २, जसपाबाट २ जना, माओवादी केन्द्रबाट एक जना, नागरिक उन्मुक्ति, लोसपा, आजनता पार्टी र नेसपाबाट एक एक जना मन्त्री रहेका छन् । विभिन्न दलले सरकारबाट समर्थन फिर्ता गर्ने कार्य निरनतर चलिरहँदा लामो समयदेखि रिक्त रहेको मन्त्रालयमा मन्त्री नियुक्ति भएसँगै शपथग्रहण गर्ने तयारी गरेको हो ।

Prabhu
Crest

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विहिवार नै मन्त्रिपरिषद विस्तारको कार्य अन्तिम चरणमा पुग्ने बताएपनि शुक्रबार मन्त्रिपरिषद विस्तारले पूर्णता पाउन लागेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS