Prabhu Life Ad Final

दुई फाइनान्स कम्पनीले मागे धेरै संख्यामा कर्मचारी

IME PAY
IME Life

काठमाडौं । दुई फाइनान्स कम्पनीहरु पोखरा फाइानान्स र समृद्धि फाइनान्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेका छन् । यी कम्पनीहरुले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालय तथा नयाँ शाखा कार्यालका लागि कर्मचारीको माग गरेको जनाएका छन् ।

पोखरा फाइनान्स कम्पनीले केन्द्रिय कार्यालय पोखराको लागि क्रेडिट एण्ड मार्केटिङ अन्तर्गत एसिस्टेन्ट म्यानेजर पदमा १ जना, क्रेटिट एण्ड मार्केटिङ अन्तर्गत असिस्टेन्ट र जुनियर असिस्टेन्ट पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले बैशाख ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यस्तै, समृद्धि फाइनान्सले काठमाडौं उपत्यका र उपत्यका बाहिरका लागि ३ पदमा कर्मचारी माग गरेको छ । कम्पनीले बिजनेश अफिसर, क्रेडिट अफिसर र असिस्टेन्ट पदका लागि १ जना कर्मचारी माग गरेको छ । ईच्छुक था योग्यता पुगेका उम्मेदवारले संस्थाको इमेल मार्फत चैत २३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

 

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS