IME Life

शिक्षक र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमै भर्ना गराउनुपर्ने

SPIL
NIC ASIA

काठमाडौं । विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमै भर्ना गराउन मिक्लाजुङ गाउँपालिकाले सूचना प्रकाशन गरेको छ । गाउँपालिकाको शिक्षा ऐन,२०७९ को दफा (२२) अनुसार शिक्षक तथा कर्मचारीका छोराछोरीलाई अनिवार्य रुपमा आधारभूत तश कक्षा–८ सम्म सामुदायिक विद्यालयमा पठनपाठन गराउनुपर्ने व्यवस्था रहेको छ ।

२०७९ चैत १३ गते बसेको पालिकाको बैठकले बमोजिम आउँदो २०८० सालमा सम्पूर्ण मिक्लाजुङ गाउँपालिका भरिका निर्वाचित जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी तथा शिक्षक, कर्मचारी र सरकारी कार्यालयमा कार्यरत कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

No description available.

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS