काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा रिडी पावर कम्पनी लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ४४ लाख २५ हजार ४३२ कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीले माघ २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४० प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । उक्त बोशन शेयर शेयरधनीको हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
नेप्सेमा रिडी पावरको बोनश शेयर सूचिकृत

