Prabhu Life Ad Final

कृषि विकास बैंकमा तीन संचालक निर्विरोध निर्वाचित

IME PAY
IME Life

काठमाडौं । कृषि विकास बैंक लिमिटेडमा तीन जना संचालक निर्विरोध निर्वाचित भएका छन् । बैंकको चेत १४ गते सम्पन्न साधारण सभाबाट बैंकको संचालकमा गोविन्द प्रसाद भट्टराई, संजीव पौडेल र विनोद कुमार गुरागाई निर्वाचित भएका हुन् ।

साथै निर्वाचित दुई संचालकहरुलाई बैंकको चैत १५ गते बसेको संचालक समितिको बैठकले आगामी ४ वर्ष कार्यकालका लागि नियुक्त गरी पद तथा गोपनियताको शपथ ग्रहण समेत गरेका छन् ।

संचालक गोविन्द प्रसाद भट्टराइको दुर्घटनामा परी अस्पताल भर्ना भएकोले उपयुक्त समयमा पद तथा गोपनियताको शपथ ग्रहण गर्ने बैंकले जनाएको छ ।

1680149608493 (1)

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS