Prabhu Life Ad Final

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

IME PAY
IME Life

काठमाडौं । आज शेयर बजार १० दशमलव ८७ अंकले घटेर १,९०८ दशमलव ५५ को विन्दुमा कायम भएको छ । आज ४९ कम्पनीको शेयर मुल्य बढेको छ भने १५७ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै सुपर माइ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानकिर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् ।

त्यस्तै, सिटिजन म्युचुअल फण्ड २ का इकाईधनीले ६ दशमलव ८१ प्रतिशतका दरले कमाएका छन् । कालिञ्चोक दर्शनका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । आरएसडिसी लघुवित्तका लगानीकर्ताले २ दशमलव ५७ प्रतिशतका दरले कमाएका हुन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS