IME Life

नविल बैंकले १ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने

SPIL
NIC ASIA

काठमाडौं । नविल बैंक लिमिटेडले १ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न निवेदन दिएकाले बैंकले उक्त शेयर विक्री गर्न लागेको हो ।

उक्त शेयर खरिद गर्नको लागि बैकले यसअघि नै विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकतामा राखी सार्वजनिक सूचना प्रकाशन गरेको थियो । तर, सो शेयर खरिदका लागि कुनै आवेदन नपरेकाले अब बैंकका विद्यमान संस्थापक सेयरधनीहरु लगायत अन्य व्यक्ति,संस्था तथा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

उक्त शेयर खरिद गर्न ईच्छुक उम्मेदवारले सूचना प्रकाशितको मितिले ७ दिन भित्र बैंकको शेयर रजिष्ट्रार नलिब इन्भेष्टमेन्ट बैंकिङबाट प्राप्त गर्न सकिने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS