IME Life

आज घट्यो सुनको भाउ

SPIL
NIC ASIA

काठमाडौं । आज बुधबार सुनको मूल्य घटेको छ। बुधबार तोलामा १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको भाउ पनि आज प्रतितोला ३ सय रुपैयाँले नै घटेर तोलाको १ लाख ७ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ भने बढेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर तोलामा १ हजार ३ सय ७५ रुपैयाँमा किचबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS