सप्तरीमा जीवन बीमाकाे पैसाका लागी श्रीमानकाे हत्या,अण्डरराइटिङमा कहाँ चुक भयाे ?

काठमाण्डाै‌ । कमजाेर आर्थिक अवस्था भएका व्यक्तिकाे ठूलाे बीमा‌ंककाे जीवन बीमा गरिदिंदा मधेश प्रदेशकाे सप्तरीमा एक यूवकले अनाहकमै ज्यान गुमाएका छन् । दैनिक ज्यालादारी गरेर छाक टार्ने बाध्यता रहेकाे सप्तरीकाे कञ्चनपुर नगरपालिका ३ दास टाेलका ३७ वर्षिय यूवक शिवशंकर दासकाे हत्या पाँच महिना पहिले उनकै श्रीमतिले गरेकाे घटना प्रकाशमा आएकाे हाे । जिल्ला प्रहरी कार्यालय … Continue reading सप्तरीमा जीवन बीमाकाे पैसाका लागी श्रीमानकाे हत्या,अण्डरराइटिङमा कहाँ चुक भयाे ?