IME Life

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै, आजै थपिए ३४ जना

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा केहिदिनदेखि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । आज थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १३३० जनामा नमुना परिक्षण गरिएको थियो । जसमध्ये ५३० जनामा गरिएको आरटीपीसीआर परिक्षणमा २५ जना संक्रमित भएका छन् भने ८०० जनामा गरिएको एन्टीजेनमा ९ जना संक्रमण भएका छन् ।

Prabhu
Crest

आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १०३ जना पुगेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS