IME Life

नेप्सेमा सामान्य बृद्धि, ८१ करोड ६२ लाखको शेयर कारोबार

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार समान्य अंकलेबढेको छ । हिजो दोहोरो अंकले बढेको बजार आज १ दशमलव ०२ अंकले बढेर १,९१९ दशमलव ४२ को विन्दुमा कायम भएको छ । आज ८७ कम्पनीको शेयर मुल्य बढेको छ भने ११४ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २५८ कम्पनीको २५ लाख ३९ हजार ४८ कित्ता शेयर किनबेच हुँदा ८१ करोड ६२ लाख १९ हजार रुपैयााको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ३ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, सानिमा माइ हाइड्रोपावर कम्पनीको ३ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सुपरमाइ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । कालिञ्चोक दर्शनका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीक ालगानीकर्ताले ४ दशमलव ४१ प्रतिशतका दरले गुमाएका छन् । एनएलजी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS