Prabhu Life Ad Final

नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी, कहिलेसम्म दिन पाइन्छ दरखास्त ? सुचना सहित

IME PAY
IME Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले बैंकमा रिक्त रहेको तथ्यांकशास्त्री (अधिकृत तृतीय सरह) २ जना करारमा कर्मचारी माग गरेको हो । मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङकशास्त्र विषयमा स्नाकोत्तर गरेको योग्यता हुनुपर्ने बैंकले जनाएको छ । सम्बन्धीत विषयमा कम्तीमा दुई वर्षको अनुभव हुनुपर्ने,उमेर भने ४५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले चैत १५ गतेदेखि चैत २९ गतेसम्म आवेदन दिनुपर्नेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

45%

खुसी

18%

दुःखी

18%

अचम्मित

18%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS