Prabhu Life Ad Final

लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर

IME PAY
IME Life

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले नेटवर्क एडमिनिस्ट्रेटर अन्तर्गत जुनियर अफिसर, सुपरभाइजरका लागि एक जना र क्वालिफाइड एण्ड सेमि क्वालिफाइड चार्टर्ड अकाउन्टेन्ट (सुपरभाइजर,जुनियर अफिसर,अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

उक्त पदहरुका लागि बैंकले कम्प्युटर साइन्स विषयमा स्नातक तह उत्तीर्ण र चार्टर्ड अकाउन्टेन्ट विषयमा पढेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले चैत ३० गतेसम्म दरखास्त दिन सक्नेछन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS