IME Life

यूनियन लाइफको संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन

SPIL
NIC ASIA

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापकतर्फको १९ प्रतिशत शेयर स्वामित्व सर्वसाधारणमा परिणत गर्ने भएको छ । कम्पनीले हाल कायम ७० प्रतिशत संस्थापक तर्फको शेयर स्वामित्व ५१ प्रतिशतमा झार्न लागेको जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ३४ करोड २८ लाख ५५ हजार पुगेको छ । अब कम्पनीको शेयर स्वामित्व ५१ः४९ रहने भएको छ ।

माघ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट कम्पनीले शेयर संरचना परिवर्तको प्रस्ताव समेत पारित गरेको थियो । आफ्नो स्वामित्वको संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्न नचाहने सदस्यहरूले आगामी ७ दिनभित्र कम्पनीमा जानकारी गराउन कम्पनीले आग्रह गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS