Prabhu Life Ad Final

नयाँ सारथी लघुवित्तको शेयर मूल्य समायोजन

IME PAY
IME Life

काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेन्जमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले बुक क्लोज गर्ने भएसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले कम्पनीको १९ प्रतिशत बोनश शेयर समायोजन गरेको हो । समायोजन पछि नेप्सेले ६२६ रुपैयाँ ८९ पैसा कायम गरेको छ । नेप्सेले मंगलवार कारोबार दिनको अन्तिम मूल्य ७४६ रुपैयाँको आधारमा मुल्य समायोजन गरेको हो । यही समायोजन भएको मुल्यको आधारमा भोलि कम्पनकिो कारोबार हुनेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS