IME Life

बजार बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । आज नेप्शे परिसूचक १२ दशमलव १० प्रतिशतले बृद्धि भई १९१८ दशमलव १० को विन्दुमा कायम भएको छ । आज कुल १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सुपरमाई हाइड्रोपावर लिमिटेडका लगानीकर्ता कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने प्रति शेयर मूल्य ४७३ रुपैयाँ कायम भएको छ ।

यसैगरी आज सिर्जनशील लघुवित्त वित्तीय संस्थाको शेयर ९.९९ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य १ हजार ३१३ रुपैयाँ कायम भएको छ । साथै, एशियन हाइड्रोपावरको शेयर ९.९९ प्रतिशत, महिला लघुवित्तको वित्तीय संस्थाको शेयर ८.९९ प्रतिशत र नेरुडे लघुवित्त वित्तीय संस्थाको शेयर ७.९७ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ६२७ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS