Prabhu Life Ad Final

सुन चाँदीको मूल्य घट्यो, यस्तो छ बजार भाउ

IME PAY
IME Life

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य ओरालो लागेको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदी तोलामा १० रुपैयाँले घटेर प्रति तोला १ हजा ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS