IME Life

बिजबजारको ‘पहिलो ब्रान्ड वीक’ मा ६५ प्रतिशतसम्म छुट पाइने

SPIL
NIC ASIA

काठमाडौं । ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित संचालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारको पहिलो ब्रमन्ड वीक सुरु भएको छ । चैत ८ गतेदेखि ब्रान्ड वीक क्याम्पेन सप स्मार्ट, सेभ बिग ट्याग लाइन सहित सुरु भएको क्याम्पेन चैत १४ गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ ।

क्याम्पेन अन्तर्गत ग्राहकहरुले विभिन्न ब्रान्डमा ६५ प्रतिशतसम्म छुट पाउनेछन् । जसमध्ये,

Prabhu
Crest
  1. Bella Vita – Up to 20%
  2. Konka – Up to 33%
  3. Rangoli – Up to 65%
  4. Goldstar – Up to 20%
  5. Neptrends Ecommerce Pvt. Ltd – Up to 40%
  6. Mum Love – Up to 50%
  7. My Power – Up to 20%

 

ब्रान्ड वीकका लागि कम्पनीद्धारा निर्धारित सेवा तथा शर्तहरु लागू हुने कम्पनीले जनाएको छ । साना तथा मझौला उद्योग व्यवसायहरुलार्य डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरुको आवश्यकता पूर्ति गर्न यो क्याम्पेन प्रभावकारी हुने कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS