IME Life

नेप्से २६ अंकले घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । शेयर बजारमा ओरालो यात्रा कायम नै रहेको छ । आज नेप्से २६ दशमलव ८७ अंकले घटेर १,८८८ दशमलव २७ को विन्दुमा कायम भएको छ । आज १९ कम्पनीको शेयर मुल्य बढेको छ भने १९३ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २८ करोडमाथिको शेयर कारोबार भएको छ । आज हिमालयन डिष्टिलरीको सबैभनदा धेरै शेयर कारोबार भएको छ । कम्पनीको ८ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ७ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डोको ७ करोडमाथिको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS