IME Life

सिद्धार्थ बैंकको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ बैंकले लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको छ । बैंकले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशलमव ५० प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।

बैंकले साधारण सभा प्रयोजनका लागि बुक क्लोज मितिको अघिल्लो दिनसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा चैत ६ गतेबाट लाभांश जम्मा गर्न शुरु गरेको जनाएको छ ।

Prabhu
Crest

भौतिकरूपमा शेयर धारण गरेका शेयरधनीको हकमा भने शेयर अभौतिकीकरणपछि मात्रै हितग्राही खातामा रकम जम्मा हुने बैंकले जनाएको छ । कम्पनीले भौतिकरूपमा शेयर धारण गरेका शेयरधनीहरूलाई आफ्नो शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ ।

शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS