IME Life

रिलायबल लाइफको व्यतित बीमालेख नविकरणमा शत प्रतिशत छुट पाइने

SPIL
NIC ASIA

काठमाडौं । रिलायबल नेपाल लाइफले व्यतित बीमालेख नविकरण गर्दा विलम्व शुल्कमा छुट दिने भएको छ । कम्पनीले २०७९ चैत १२ गतेदेखि चैत २६ गते सम्म व्यतित बीमालेख नविकरणमा व्याज छुट दिने जनाएको छ । यस कम्पनीबाट जारी भएका बीमालेखहरु नविरकण बीमा शुल्क भुक्तानी गर्न छुटेका बीमितहरुले कम्पनीले तोकिएको यस समयमा भुक्तानी गरेमा शत प्रतिशत छुट हुनेछ ।

केनेक्ट आइपीएस, इसेवा, आइएमइ पे र खल्तिबाट बीमा शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । दुई वर्षअघिबाट मात्र व्यतित भएका बीमालेखहरुमा मात्रै यो छुट पाइनेछ । यस्तो छुट बीमा अवधिभर एक पटक मात्र छुट पाइनेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS