IME Life

मर्जर सम्बन्धी फैलाइएको समाचार सत्य नभएको सिद्धार्थ बैंकको स्पष्टिकरण

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज हुन लागेको कुरा सत्य नभएको जनाएको छ । बैंकले नेप्से मार्फत एक सूचना जारी गर्दै अन्य बैंक तथा वित्तीय संस्था बीच मर्जर सम्बन्धी फैलाइएको समाचार तर्फ ध्यानाकर्षण गराएको हो । यस बैंकको मर्जर सम्बन्धी आएका समाचारहरुमा कुनै आधिकारिकता नभएको बैंकले जनाएको छ । यस्ता भ्रामक समाचारहरु नफैलाउन सम्पूर्ण सरोकारवालाहरुलाई बैंकले आग्रह समेत गरेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS