IME Life

वैदेशिक व्यापार निराशाजनक हुँदा पनि ३४ देशसँग व्यापार फाइदामा, डेनमार्क सबैभन्दा माथि

SPIL
NIC ASIA

काठमाडौं। नेपालको ८ महिनाको वैदेशिक व्यापारको अवस्था त्यति सन्तोषजनक देखिएको छैन । गत वर्षको फागुनमसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक व्यापार २० प्रतिशतले घटेको छ । नेपालले गत वर्ष १४ खर्ब ५६ अर्बको वैदेशिक व्यापार गर्दा अहिले भने ११ खर्ब ६३ अर्बको मात्र व्यापार गरेको छ । फागुन महिनासम्मको व्यापार घाटा ९ खर्ब ५३ अर्ब पुगेको छ । अधिकांश देशहरूसँग नेपालको व्यापार घाटामा हुँदा ३४ देशसँग भने नेपालको वैदेशिक व्यापार फाइदामा रहेको छ ।

नेपालको वैदेशिक व्यापार फाइदामा गएका देशमा डेनमार्क सबैभन्दा माथि छ । डेनमार्कबाट नेपालले २२ करोड ७८ लाखको वस्तु आयात गर्दा त्यहाँ ६२ करोड १८ लाख बराबरको वस्तुनिर्यात गरेको छ । डेनमार्कसँग नेपालको वैदेशिक व्यापार ३९ करोड ४० लाखले फाइदामा रहेको छ।

Prabhu
Crest

त्यस्तै दोश्रोमा अल्जेरिया रहेको छ। अल्जेरियाबाट नेपालले कुनै पनि आयात नगर्दा ७ करोड ३० लाखको सामान निर्यात गरेको छ ।   

तथ्यांक श्रोत : भन्सार विभाग

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS