IME Life

एशियन क्यापिटलको ११० प्रतिशत हकप्रद शेयर विक्री खुला

SPIL
NIC ASIA

काठमाडौं । एशियन क्यापिटल लिमिटेडले ११० प्रतिशत हकप्रद शेयर आज चैत ८ गतेदेखि निष्काशन तथा विक्री खुला गरेको छ । कम्पनीले विद्यमान शेयरधनीहरूका लागि १० शेयर बराबर ११ कित्ता (१ः१.१०) हकप्रद शेयर खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको जनाएको छ ।

कम्पनीको फागुन ६ गतेको विशेष साधारण सभाको निर्णय अनुसार उक्त शेयर विक्रीमा ल्याएको हो । उक्त शेयर बैशाख १२ गतेसम्म विक्रीमा रहने जनाएको छ । नेपाल धितोपत्र बोर्डमा स्वीकृति प्राप्त गरेको उक्त कम्पनीले मर्चेन्ट बैंकरको रुपमा सेवा प्रदान गर्दै आएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS