IME Life

सूर्योदय वोमि लघुवित्तको संस्थापक शेयर बिक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । सूर्योदय वोमि लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि शेयरधनीहरुले आफ्नो नाममा रहेको ७ हजार कित्ता शेयर बिक्रीको लागि निवेदन दिएकाले कम्पनीले उक्त शेयर विक्रीमा ल्याएको जनाउको छ ।

संस्थाका शेयरधनीहरु निलम कुमार जिटीको ३ हजार र प्रकाश थापा मगरको ४ हजार गरी कुल ७ हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ ।

Prabhu
Crest

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी कम्पनीको कपोरेट कार्यालय ललितपुरमा आफुले खरिद गर्ने शेयर कित्ता खुलाई आवेदन दिन कम्पनीले आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS