Prabhu Life Ad Final

हिमालयन एभरेष्ट इन्स्योरेन्सले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?

IME PAY
IME Life

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले डोटनेट डेभलपर पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले केन्द्रिय कार्यालयको लागि कर्मचारी माग गरेको जनाएको छ । उक्त पदमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको तथा सम्बन्धीत क्षेत्रमा दुई वर्षको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले कम्पनीको इमेल मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS