IME Life

बजारमा २२ अंकको सुधार, यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार बढेको छ । आज नेप्से परिसूचक २२ दशमलव ६५ अंकले बढेर १,९४९ दशमलव ०६ को विन्दुमा कायम भएको छ । आज १७३ कम्पनीको शेयर मुल्य बढेको छ । आज ३७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ५१ लाख ८५ हजार ११४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २७ करोड ४० लाख रुपैयाँ शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आइएमई जनरल इन्स्योरेन्स कम्पनीको शेयर काारोबार भएको छ । आज कम्पनीको ७ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ६ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS