IME Life

ओरिएण्टल इन्स्योरेन्सले माग्यो कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले इन्स्योरेन्स एसोसिएट पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले काठमाडौं उपत्यकाभन्दा बाहिरका लागि कर्मचारी माग गरेको जनाएको छ ।

सो पदमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तले कम्पनीको वेवसाइट मार्फत चैत १४ गतेभन्दा अघि आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS