IME Life

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेको छ । नेप्से परिसूचक ६ दशमलव ९० अंकले घटेर १,९२६ दशमलव ४० को विन्दुमा कायम भएको छ । आज ७४ कम्पनीको शेयर मुल्य बढेको छ भने १२७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै तीन कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज मानुषि लघुवित्त वित्तीय संस्था, यूनिक नेपाल लघुवित्त वित्तीय संस्था र शुभव पावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ग्रिन भेञ्चरका लगानीकर्ताले ७ दशमलव १८ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS