Prabhu Life Ad Final

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

IME PAY

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेको छ । नेप्से परिसूचक ६ दशमलव ९० अंकले घटेर १,९२६ दशमलव ४० को विन्दुमा कायम भएको छ । आज ७४ कम्पनीको शेयर मुल्य बढेको छ भने १२७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै तीन कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज मानुषि लघुवित्त वित्तीय संस्था, यूनिक नेपाल लघुवित्त वित्तीय संस्था र शुभव पावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ग्रिन भेञ्चरका लगानीकर्ताले ७ दशमलव १८ प्रतिशतका दरले कमाएका छन् ।

NCHL

 

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x