Prabhu Life Ad Final

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

IME PAY

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेको छ । नेप्से परिसूचक ६ दशमलव ९० अंकले घटेर १,९२६ दशमलव ४० को विन्दुमा कायम भएको छ । आज ७४ कम्पनीको शेयर मुल्य बढेको छ भने १२७ कम्पनीको शेयर मुल्य घटेको छ । आज २५९ कम्पनीको ३१ लाख ६३ हजार ३८९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ६ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोडको कारोबार भएको छ ।

NCHL

 

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x