Prabhu Life Ad Final

नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत, कुनको कति ?

IME PAY

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सिद्धार्थ बैंक र बिन्धवासिनी हाइड्रोपावरको बोनश शेयर सुचिकृत भएको छ । आज सिद्धार्थ बैंकको १२ दशमलव ५० प्रतिशतले हुन आउने १ करोड ५६ लाख ५५ हजार ५ सय ३३ दशमलव ५४ कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ५० प्रतिशत बोनश शेयर सुचिकृत भएको हो ।

त्यस्तै, बिन्धवासिनी हाइड्रोको ५ प्रतिशतले हुन आउने ५ लाख कित्ता बोनश शेयर सुचिकृत भएको हो । कम्पनीले पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।

NCHL

यी दुई कम्पनीको शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x