Prabhu Life Ad Final

महालक्ष्मी लाइफ इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि धेरै संख्यामा कर्मचारी

IME PAY
IME Life

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले म्यानेजरियल ट्रेनी (मार्केटिङ)का लागि कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो सातै प्रदेशका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । उक्त पदका लागि कम्तिमा पनि ब्याजलर डिग्री गरेको हुनुपर्ने जनाएको छ । कम्पनीले उपत्यकाभित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

 

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

14%

खुसी

0%

दुःखी

14%

अचम्मित

14%

उत्साहित

57%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS