IME Life

राष्ट्रिय बीमा कम्पनीले माग्यो १० पदका लागि धेरै संख्यामा कर्मचारी

SPIL
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले रिक्त रहेका विभिन्न १० पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले खुल्ला प्रतियोगात्मक परीक्षाबाट पदपुर्ति गर्न लागकोे जनाएको छ ।

कम्पनीले प्रशाशन, ब्यवस्थापक ९औं तहमा १ जना, प्रशाशन, सरह ब्यवस्थापक ८औं तहमा१ जना, प्रशासन ब्यबस्थापक ८औं तह महिला समुहमा १ जना, चार्टर्ड एकाउन्टेडमा १ जना, प्रशासन कानून अधिकृतमा १ जना, प्रशासन सुचना अधिकृतमा १ जना,प्रशासन सहायक व्यवस्थापकमा ९ जना, प्रशासन सहायक क मा १ जना, प्रशासन सहायक मा ६ जना कर्मचारीको माग गरेको हो ।

Crest
Meta Holidays

उक्त विभिन्न पहहरुमा आवेदन दिनको लागि उम्मेदवारले प्लस टु तह देखि स्नाकोत्तर तह सम्म उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले कम्पनीको वेवसाईट मार्फत चैत २३ गते वा सुचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

0%

दु :खी

43%

अचम्मित

29%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x