IME Life

राष्ट्रिय बीमा कम्पनीले माग्यो १० पदका लागि धेरै संख्यामा कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले रिक्त रहेका विभिन्न १० पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले खुल्ला प्रतियोगात्मक परीक्षाबाट पदपुर्ति गर्न लागकोे जनाएको छ ।

कम्पनीले प्रशाशन, ब्यवस्थापक ९औं तहमा १ जना, प्रशाशन, सरह ब्यवस्थापक ८औं तहमा१ जना, प्रशासन ब्यबस्थापक ८औं तह महिला समुहमा १ जना, चार्टर्ड एकाउन्टेडमा १ जना, प्रशासन कानून अधिकृतमा १ जना, प्रशासन सुचना अधिकृतमा १ जना,प्रशासन सहायक व्यवस्थापकमा ९ जना, प्रशासन सहायक क मा १ जना, प्रशासन सहायक मा ६ जना कर्मचारीको माग गरेको हो ।

SKYWELL
Crest

उक्त विभिन्न पहहरुमा आवेदन दिनको लागि उम्मेदवारले प्लस टु तह देखि स्नाकोत्तर तह सम्म उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले कम्पनीको वेवसाईट मार्फत चैत २३ गते वा सुचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

0%

दु :खी

43%

अचम्मित

29%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS