IME Life

कपिलले छोरीको जन्मदिनमा दिए १० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA

काठमाडौं । पछिल्लो समय बीमा क्षेत्रमा बीमा पोलिसी उपहार दिने ट्रेन नै बनेको छ । अहिले विवाह, ब्रतबन्ध, पास्नी लगायतका हरेक चार्ड पर्व तथा उत्सवहरुमा गहना, सामान तथा जिन्सी दिने प्रचलनले भन्दा पनि बीमा पोलिसी दिने प्रचलन भित्रिएको छ ।

यसैबीच एशियन लाइफ चावहिल शाखाका अभिकर्ता कपिल कुमार पौडेलले आफ्नो छोरीको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । उनले आफ्नो छोरीलाई जन्मदिनको अवसर पारेर एशियन लाइफको बाल भविष्य प्लस १० लाखको बीमा पोलिसी उपहार दिएको जनाएका छन् ।

Prabhu
Crest

उनले आफ्नो ७ वर्षकी छोरीलाइै बीमा पोलिसी उपहार दिएका हुन् । उनले आज गरिदिएको बीमा पोलिसीले भोलि छोरीको भविष्यमा आइपर्ने जोखिमलाई कम गर्न मद्दतगर्ने र बचत पनि हुने भएकाले बीमा गरिदिएको बताएका छन् ।

त्यस्तै, कम्पनीका चावहिल शाखा कार्यालयका शाखा प्रबन्धक अशोक गिरीले बीमाले जोखिमको साथै भविष्यमा पर्ने आर्थिक भारलाई कम गर्ने गर्दछ । त्यसकारण आफुसँग भएको सानो सानो पैसालाई संकलन गरी बीमा गरियो भने भविष्य सुनिश्चत हुन्छ यद्यपी बीमा सबैको लागि अपरिहार्य रहेको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

20%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS