Prabhu Life Ad Final

मेरो माइक्रोफाइनान्सले माग्यो कर्मचारी

IME PAY

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले विभागिय प्रमुख (सहायक प्रबन्धक देखि वरिष्ठ प्रबन्धक सम्म), शाखा प्रबन्धक, कनिष्ठ सहायक, सुचना सल्लाहकार (करार) पदमा केहि संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदमा आवेदन दिनको लागि ईच्छुक व्यक्तिले प्लस टु देखि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेदबारले संस्थाको वेबसाईट मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

NCHL

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x