महालक्ष्मी लाइफले प्रिमियममा ९० लाख कित्ता आइपिओ निष्काशन गर्ने, प्रभु सँगको मर्जर कायमै

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले पनि प्रिमियममा आइपिओ निष्काशन गर्ने भएको छ । मर्जरलाई कायम राख्दै ९० लाख कित्ता आइपिओ निष्काशन गर्ने भएको हो । प्रभु लाइफ सँग मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेको महालक्ष्मी लाइफले मर्जर कमिटीको सहमतिमै प्रिमियममा आइपिओ निष्काशन गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ … Continue reading महालक्ष्मी लाइफले प्रिमियममा ९० लाख कित्ता आइपिओ निष्काशन गर्ने, प्रभु सँगको मर्जर कायमै