Prabhu Life Ad Final

हिमालयन हाइड्रोपावरले डाक्यो साधारण सभा, के-के छन् एजेण्डा ?

IME PAY

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले १५औं वार्षिक साधारण सभा चैत २४ गते गर्ने भएको छ । सभा कास्की जिल्ला, पोखरा महानगरपालिकामा हुने कम्पनीले जनाएको छ । फागुन ३० गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

NCHL

त्यस्तै सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट चञ्चालक निर्वाचन गर्ने पनि गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १३ गते बुक क्लोज गर्ने जनाएको छ । यसको आधारमा चैत १२ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

1678856325391

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x