राष्ट्र बैंकको नियोजित कदमले लगानीकर्ताको मनोबल कमजोर, सरकार परिवर्तनको चर्चा सँगै जागे ‘एम अधिकारी’

काठमाडौं । नेपाल राष्ट्र बैंकको कदमले शेयर बजारमा एक पछि अर्को झट्का लागिरहेको छ । हिजो बुधबार नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन संशोधन गर्दै लघुवित्त वित्तीय संस्थाको लाभांशमा अंकुस लगाए सँगै त्यसको असर आज शेयर बजारमा देखा परेको छ । यस भन्दा अगाडी नेपाल राष्ट्र बैंकको अर्धवार्षिक मौद्रिक समिक्षाले शेयर बजारमा ठुलो पहिरो गएको थियो … Continue reading राष्ट्र बैंकको नियोजित कदमले लगानीकर्ताको मनोबल कमजोर, सरकार परिवर्तनको चर्चा सँगै जागे ‘एम अधिकारी’