सिटी सेन्टरमा नेपाल लाइफको अवैध लगानी कायमै, साझेदारी तोड्न एक महिना बाँकी हुँदा अझै अत्तोपत्तो छैन !

काठमाडौं । नेपाल लाइफले संस्थापक शेयरधनीहरुलाई पोस्ने गरी निर्माण गरेको सिटी सेन्टरको लगानी अझै हटाउन सकेको छैन । नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासन निर्देशिका मार्फत साझेदारीमा व्यवसाय गर्न नपाउने व्यवस्था गरे पनि कम्पनीले अटेर गर्दै आएको थियो । तर गत कार्तिक २२ गतेदेखि लागु भएको बीमा ऐनको दफा ६७ मा साझेदारीमा व्यवसाय गर्न वा सम्पत्ती … Continue reading सिटी सेन्टरमा नेपाल लाइफको अवैध लगानी कायमै, साझेदारी तोड्न एक महिना बाँकी हुँदा अझै अत्तोपत्तो छैन !