IME Life
GBIME

नेपाल राष्ट्र बैंकले १८ अर्बको ट्रेजरी बिल जारी गर्ने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । यस ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ ।

राष्ट्र बैंकले २८ दिनको लागि रू। ५ अर्ब बराबरको ट्रेजरी जारी गर्दैछ । यस ट्रेजरी फागुन ३० गते परिपक्व हुनेछ । त्यस्तै ९१ दिनको लागि ७ अर्ब बराबरको ट्रेजरी जारी गर्न लागिएको छ । यो ट्रेजरी २०८० जेठ २ गते परिपक्व हुनेछ । त्यसैगरी १८२ दिनका लागि ६ अर्ब बराबरको ट्रेजरी बिल जारी गरिने जनाएको छ । यो ट्रेजरी २०८० साउन ३० गते परिपक्व हुनेछ ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS