IME Life

तोलामा ७ सयले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ किनबेच ?

SPIL
NIC ASIA

काठमाडौं । आज बुधबार सुनको मुल्य बढेको छ। हिजो मंगलबार प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मुल्य पनि तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४ हजार ३ सयमा कारोबार भइरहेको छ ।चाँदीको मुल्य भने आज घटेको छ। चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

20%

दु :खी

60%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS