IME Life

बुटवल पावरको मुनाफा २६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ६ रुपैयाँ

SPIL
NIC ASIA

काठमाडौं । बुटवल पावर कम्पनीको मुनाफा २६ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा २२ करोड ८७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १८ करोड १९ लाख रुपैयाँ थियो ।

विद्युत बिक्रीबाट हुने आम्दानी १.९९ प्रतिशतले बढेर ४२ करोड ३१ लाख रुपैयाँ आर्जन गरेका छन् । प्रतिशेयर आम्दानी भने ६ रुपैयाँ रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ भने २०४ रुपैयाँ छ ।

Prabhu
Crest

गत वर्षको यहि अवधिमा ५ रुपैयाँ थियो । बुटवल पावरको चुक्ता पूँजी तीन अर्ब ४० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा तीन अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS