Prabhu Life Ad Final

एलआइसीका सिइओ दासको कार्यकाल ६ महिना थप, माघ १४ गतेदेखि नै लागु हुने

IME PAY

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेन्स नेपालले प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासको कार्यकालय ६ महिना थप्ने निर्णय गरेको छ । कम्पनीले उनको कार्यकाल ६ महिना थप्ने निर्णय गर्दै नेपाल बीमा प्राधिकरणमा स्वीकृतिका लागि पेश गरेको थियो ।

प्राधिकरणले ६ महिना कार्यकाल थप्न स्वीकृति दिए सँगै कम्पनीले माघ १४ गतेदेखि लागु हुने गरी बढीमा ६ महिनासम्मको कार्यकालय थप गर्ने निर्णय गरेको हो । दासको कार्यकालय गत माघ १५ गतेदेखि सकिदै थियो । लाइफ इन्स्योरेन्स कर्पोरेसनले समयमै प्रमुख कार्यकारी अधिकृत नपठाउदा दासलाई ६ महिना थप गरिएको हो ।

NCHL

एलआइसी इण्डियाले सिइओ पठाउने वित्तीकै उनि भारत फिर्ता जानेछन् । लक्ष्मी प्रसाद दासको बीमा क्षेत्रमा मात्रै ३० वर्षको अनुभव रहेको छ ।

एलआइसी नेपालले सिइओ लक्ष्मी दासको कार्यकाल पुनः ६ महिना थप्दै, तीन दशकको अनुभव

1675766310903

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x