IME Life

नेप्से ७६ अंकले बृद्धि हुँदा ९ कम्पनीको मुल्यमा सकारात्मक सर्किट

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजारमा भारी अंकको बृद्धिसँगै लगानीकर्ता उत्साहित भएका छन् । आज शेयर बजार नेप्से परिसूचक ७६ दशमलव ६४ अंकले बढेर २,१७७ दशमलव ३४ को विन्दुमा कायम भएको छ । आज २१५ कम्पनकिो शेयर मुल्य बढेको छ ।

आज चार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् । यी चार कम्पनहिरु बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत कम्पनी र आदर्श लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । रिडी पावर कम्पनीका लगानकिर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै आइसीएफसी डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । यस कम्पनीका डिबेञ्चर इकाईधनीले ५ दशमलव ९० प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS